डडेल्धुराको अजयमेरु गाउँपालिकाले भूकम्पपीडितलाई २ लाख दिने

महेन्द्रनगर । डडेल्धुराको अजयमेरु गाउँपालिकाले भूकम्पपीडितलाई २ लाख दिने जनाएको छ । गाउँपालिका अध्यक्ष उमेश प्रशाद भट्टद्धारा जारी प्रेस विज्ञाप्तीमा पीडितको उद्दार तथा राहातको लागि सहयोग स्वरुप गाँउपालिकाको तर्फबाट दुई लाख उल्लेख गरेका छन् ।

त्तलकाल राहतका लागिगाउँपालिकाले एक एक लाख जाजरकोट र रुकुम पश्चिम जिल्लाको जिल्ला विपद व्यवस्थापन समितिको कोषमा जम्मा गर्ने अजयमेरु गाउँपालिको जनाएको छ ।

जाजरकोटको रामीडाँडा आसपास केन्द्रविन्दु भएर गएको भूकम्पले जाजरकोट सदरमुकाम खलंगासहित नलगाड गाउँपालिका, बारेकोट गाउँपालिका तथा रुकुमपश्चिमका आठविसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा ठुलो क्षति गरेको छ ।

सम्बन्धित

Comments are closed.