मझगाउँ विमानस्थलको स्वामित्वमा रहेका २ सय २३ रुखहरुको छपान कार्य सम्पन्न

महेन्द्रनगर । कञ्चनपुर मझगाउ विमानस्थल निर्माणल ले गती लने भएको छ । विमानस्थलको स्वामित्वमा रहेको तारवार भित्र पर्ने रुखहरुको छपान कार्य सम्पन्न भएको छ ।

निर्माण कार्य अगाडि बढाउन अत्यावश्यक रहेकोले नेपाल नागरिक उड्ड्यन प्राधिकरण महेनद्रनगर विमास्थल आयोजनाले तारवार भित्र पर्ने रुखहरुको छपान कार्य समपन्न गरेको हो ।

मझगाउ विमानस्थल को स्वामित्वमा रहेको तारवार भित्र रहेका आँप,जामुन,र सिंसौ गरी २ सय २३ वटा रुखहरुको छपान कार्य सम्पन्न भएको नेपाल उड्ड्यन प्राधिकरण महेन्द्रनगर विमास्थल आयोजनाका ईन्जिनियर प्रमोद भटराईले बताएका छन् ।

सम्बन्धित

Comments are closed.