डडेल्धुरामा जीप दुर्घटना, ३ जना घाइते

महेन्द्रनगर। डडेल्धुरामा जिप दुर्घटना भएको छ । जिल्लाको आइतबजार नजिक जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला सदरमुकामको बागबजारदेखि भागेश्वर गाउँपालिकाको बगरकोट जोड्ने सडकमा सुदूरपश्चिम प्रदेश ०४ ००१ च १८८ नम्बरको जीप दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार जीप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।

जीप पल्टिएर च्यापिएपछि एकजना गम्भीर घाइते भएका छन् । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

सम्बन्धित

Comments are closed.