नेपाल प्रहरीका पूर्व प्रहरी निरिक्षक लालबहादुर स्याडाले समाजसेवी विनय प्रकाश मल्ललाई डडेल्धुरामा समाजमा यदी कसैलाई समस्या , दुख आवस्यक्ता परेमा समाजसेवी मल्लको नाम अग्रपंक्तीमा आउने गरेको आफनो सामाजिक संजालमा लेखेका छन् ।उनले आफनो सामाजिक संजालमा समाज सेवी मल्ललाई यसरी सम्झेका छन् ।
अब त समस्या र दुःख पर्दा सम्झने नाम र साहारा बनेका छन, समाजसेवी बिनय प्रकाश मल्लः–बसाई अमरगढी नगरपालिका–४ तल्लो खलंगा हाल जापान टोकियो (PRESIDENT OF MALLA KING’S CO. LTD)
डडेल्धुराका प्रत्येक स्कुल,क्याम्पसलाई नगद,कम्प्यूटर,लत्ताकपडा,कापी कलम,छात्रबृति उपलब्ध गराउने बिनय प्रकाश मल्ल ।
डडेल्धुराका बिभिन्न मठ,मन्दिरहरूलाई नगद सहयोग,संरचना निर्माण,पर्खाल,गेट निर्माणमा योगदान गर्नै बिनय प्रकाश मल्ल ।
बिभिन्न युवा क्लवहरूलाई आर्थिक सहयोग,खेलकुद सामाग्री,ड्रेसहरू उपलब्ध गराउँदै आउनु भएका मनकारी बिनय प्रकाश मल्ल ।
दुःखी,असहायहरूलाई ज्याकेट,कम्वल बाँडी न्यानो दिने बिनय प्रकाश मल्ल ।
आर्थिकरूपमा बिपन्नहरूलाई राशन,तेल,चिनी बाँडी पेट भर्नै बिनय प्रकाश मल्ल ।
दैवीक प्रकोप ९बाढी,पहिरो०पीडीतलाई राहत उपलब्ध गराउने बिनय प्रकाश मल्ल ।
आश्रममा रहेका बृध्द,बालबालीकाको आँशु पुछने बिनय प्रकाश मल्ल ।
सवारी दुर्घटना,क्यान्सर,अन्य बिमार बाट ग्रसीत दीनदुखी हरूलाई आर्थिक सहयोग गर्नै बिनय प्रकाश मल्ल ।
आर्थिक अभाव भएका सुत्केरी,कृया खर्च नभएका दीनदुखीहरूका सहारा बिनय प्रकाश मल्ल ।
बिदेश जान चाहना भएका तर आर्थिक अभाव भएकालाई आर्थिक सहयोग गर्दै आएका बिनय प्रकाश मल्ल ।
बिदेशमा गए पश्चात पनि पैसाको समस्या भएकाहरूलाई पनि सहयोग गर्दै आएका बिनय प्रकाश मल्ल ।
प्रायः जापान जान चाहने जो सुकैलाई पनि बलवुताले भ्याए सम्म सल्लाह र सहयोग दिदै आएका बिनय प्रकाश मल्ल ।
अस्पतालहरूमा बिरामीलाई फलफुल बितरण गर्ने बिनय प्रकाश मल्ल । बिभिन्न मेला,पर्वहरूमा निशुल्क पानी बितरण र निशुल्क चियापानको आयोजन गर्ने बिनय प्रकाश मल्ल । महिला समूह,भजन मण्डली,बिबाह भोज खानेहरू समेतलाई सहयोग गर्नै मनकारी बिनय प्रकाश मल्ल ।
आफ्नो घर,घरेडी,गाडी,बंगलालाई बेवास्ता गर्दै करोडौ रूपैँया आम दुखी,पीडीत,बेसहारा लाई दान दिनुका साथै र्सिङ्गो राष्ट्रको उन्नती र प्रगतीको कामना गर्नै र खबरदारी समेत गर्न पछी नहट्ने एक सच्चा सपुतको प्रशंशा गर्न कन्जुसाई नगरौ,तपाई हाम्रो विकासको स्रोत हो ,तपाई हाम्रो शान र मान हो,तपाईलाई यहाँका सच्चा देशभक्त ,राष्ट्रभक्त,दुखी,पीडीत,समस्या ग्रस्त मानवले सम्झेका छन् र सम्झने छन अझै समाजसेवाले शिखर चुमोस घटाल बाबा र उग्रतारा माताले सदैव आर्शिवाद दिई रहुन ।

शुक्लाफाँटा खबर
5622 posts
Comments are closed.