अछाममा एक बालकको रूखमा च्यापिएर मृत्यु

महेन्द्रनगर । अछाममा एक बालकको मृत्यु भएको छ । जिल्लाको रामारोशन गाउँपालिका–७ सुतारका १४ वर्षीय जनक विकको दाउरा चिर्न गएका बेला रुखमा च्यापिएर मृत्यु भएको हो।

उनको घरबाट करिब ३ किलोमिटर टाढा रहेको भालुदुला नामक वनमा दाउरा चिर्न जाँदा सोही रूखले च्यापेर मृत्यु भएको स्थानीय पूर्णबहादुर विकले बताए।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.