महेन्द्रनगर । दोस्रो सुप इन्टरटेमेन्ट म्युजिक अवार्डको उत्कृष्ट पुरुष मोडल अवार्ड कञ्चनपुरका भुपी उपाध्यायले प्राप्त गरेका छन । शनिबार सुप इन्टरटेमेन्ट हाउस प्रालिले आयोजना गरेको दोस्रो सिजनको सुप इन्टरटेमेन्ट म्युजिक अवार्डको अडिसनबाट उपाध्यलाइ उत्कृष्ट पुरुष मोडल अवार्ड प्रदान गरेको हो ।
‘मेरि रङ्गि सुवा’ सङ्गितमा उत्कृष्ट मोडलमा कञ्चनपुरका उपाध्यय छनोट भएका हुन । उपाध्यले अहिलेसम्म करिब ५० म्युजिक भिडियोमा अभिनय गरेका छ्न ।
कैलालीको धनगढीमा उत्कृष्ट ५ कलाकारको अडिसन भएको थियो । शनिवार अडिसनको समापन भएको हो ।
Comments are closed.