कञ्चनपुरका सिमा नाका सञ्चालनमा

महेन्द्रनगर । भारतसँग सीमा जोडिएको कञ्चनपुरको पश्चिमी सिमानाका र ब्रह्मदेव नाका सञ्चालनमा आएको छ। भारतमा भएको लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै बन्द गरिएको सीमानाका सञ्चालनमा आएको हो ।

वैशाख ७ गते छिमेकि राष्ट्र भातरको उत्तराखण्ड राज्यको जनपद चम्पावत अन्तरगत क्षेत्रमा लोक सभा निर्वाचन भएकाले सुरक्षा सतर्कतालाई मध्यनजर गर्दै ४ दिनका लागि चम्पावत क्षेत्रसंग जोडिएका नाका बन्द भएका भएका थिए ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.