सञ्चारकर्मी एवम गायिका सरु क्षेत्रीको कञ्चनपुर रानी तालैमा नामक गित सार्वजनिक (भिडियोसहित)

महेन्द्रनगर । सञ्चारकर्मी एवम गायिका सरु क्षेत्रीको कञ्चनपुर रानी तालैमा नामक गित सार्वजनिक गरिएको छ । शुक्रवार अछामी बड्डो नामक युटयुब च्यानलबाट उक्त गित सार्वजनिक गरिएको हो ।

उक्त गितमा स्वर गायक खुमन अधिकारी र गायिका सरु क्षेत्रीको रहेको छ भने, शब्द राजेन्द्र शाह बिपीको रहेका छ । यसैगरी गायक खुमन अधिकारीको कम्पोज र विनोद बाजुरेलीको एरेन्ज रहेको छ ।

उक्त गितमा कलाकार मासुम विष्ट र मनिषा सिंह ठकुरीको अभिनय रहेको छ भने, निर्देशनमा मासुम विष्ट आफैले गर्नु भएको छ । शुक्लाफाँटामा रहेको रानीतालको प्रचार प्रसार गर्ने हेतुले उक्त शब्दको गितमा प्रयोग गरिएको गायिका सरु क्षेत्रीले बताउनु भयो ।

 

सम्बन्धित

Comments are closed.