महेन्द्रनगर । नेकपा बहुमत कैलालीले भ्रष्टाचार र जालसाँची गरेर हडपेको डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख रामविचारी ठाकुरको जमिन कब्जा गरेको छ ।
कैलालीको भजनी ९ स्थित एक असाहय महिलाको जमिन विभिन्न जालझेल गरि हड्पेको जमिन नेकपा बहुमत ले कब्जामा लिएको जानकारी नेकपा बुहमत निकट युवा संगठन नेता दिपेन्द्र ऐरले बताए ।
उनले वन अधिकृत ठाकुरले भ्ष्टाचारदेखि ठगी, जालसाँची गरेर अकुल सम्पत्ती कमाएको मात्रै नभई गरिबको उठिबासी हुने गरेर जमिन हडपेको दावि गरिएको छ ।
डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख रामविचारी ठाकुरले खरिद गरेको जनाउँदै आएका छन ।
Comments are closed.