कलाकार सुरेश चन्दले अभिनय गरेको (अभागी किस्मत ) बजारमा (भिडियोसहित)

महेन्द्रनगर । सुमधुर स्वरका धनी गायक टेक बोगटीको नयाँ ठाडि भाका (अभागी किस्मत ) बजारमा आएको छ । निकै मार्मिक गित खप्तड डिजिटल म्युजिक नामक युटयुव च्यानल बाट बजारमा आएको हो ।

उक्त गितको लय टेकबहादुर बोगटी शब्द राजेन्द्र शाह विपी एरेन्जरमा बिनोद बाजुरालीको रहेको छ । यसैगरी, भिडियोनिर्देशनमा भिम थापा छायाँकन दिपेश ठगुन्ना ले गर्नु भएको छ ।

भने, स्टुडियो मालश्री रहेको छ । उक्त भिडियोमा अभिनय सुरेश चन्द, रमिता नेपाली, भिम, लक्ष्मण आदि कलाकारहरुको रहेको छ ।

सम्बन्धित

Comments are closed.