कञ्चनपुरका बजार क्षेत्र र गाँउगाँउमा विहानैदेखी सेनाको गस्ती ( तस्विरसहित)

महेन्द्रनगर । कञ्चनपुरका बजार क्षेत्र मुख्य चोकहरुमा र गाँउगाँउमा विहानैदेखी सेनाले गस्ती गरिरहेका छन् ।

मंगलबार भएको जेन–जीन आन्दोलनका क्रममा भौतिक संरचनामा भएको क्षतिसँगै राति १० बजेबाट सेनालगायत सुरक्षा निकाय परिचालित भएका हुन् ।

आज कुनै अप्रिय घटना घटन नदिन विहानै देखी सडकमा सेना परिचालन भएका हुन ।

सेनाले घर र गल्लीबाहिर निस्किएका सर्वसाधारणहरूलाई विना काम बाहिर ननिस्किन आग्रह गर्दै घरमा फर्काइरहेको छ ।

तस्विर ः पत्रकार अर्जुन सिंह

सम्बन्धित

Comments are closed.