महेन्द्रनगर । वरिष्ठ पत्रकार चित्राङ्ग थापालाई सम्मान गरीएको छ । कैलाली उद्योग बाणिज्य संघले आयोजना गरेको ’सुदूरपश्चिम महोत्सव २०८२’ को अवसरमा सञ्चार क्षेत्रमा उल्लेखनीय योगदान पु¥याए वाफत उहाँलाई सम्मान गरेको हो ।

महोत्सवका प्रमुख अतिथि माननीय अर्थमन्त्री रामेश्वर खनालले सम्मान पत्र प्रदान गर्नु भएको थियो ।
विगत ३ दशक बढी समयदेखी सुदूरपश्चिमका विभिन्न विषयमा रहेर कलम चलाई रहनु भएको छ ।
वरिष्ठ पत्रकार थापा स्थापनाकाल देखी कान्तिपुर मिडियामा रहेर कार्यरत हुनुहुन्छ ।
Comments are closed.