राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान कञ्चनपुर शाखाको माघी विषेश साँस्कृतिक कार्यक्रम सम्पन्न

महेन्द्रनगर । राष्ट्रिय लोक तथा दोहरी गित प्रतिष्ठान कञ्चनपुर शाखाले माघी विषेश साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

विहिवार महेन्द्र स्मारकमा आयोजना गरेको उक्त कार्यक्रमको सभाध्यक्षमा प्रतिष्ठानका अध्यक्ष सरस्वती क्षेत्री रहनु भएको थियो भने, कार्यक्रमका प्रमुख अतिथीमा भीमदत्त नगरपालिकाका उपप्रमुख निलम लेखक रहनु भएको थियो ।

विषेश गरे माघी पर्वको आफनै मौलिक रहनसहन कला सँस्कुती रहेको हुँदा यसको जेगर्ना गर्नका लागी हामी सबैको साथ र समन्वय आवस्यक रहेको हुँदा आजको कार्यक्रमको आयोजना गरीएको अध्यक्ष क्षेत्रीले बताउनु भयो ।

यो पर्व थारु समुदायको महान पर्व रहेको हुँदा यसलाई हामी सबैले मनाएर यसको गरीमालाई अझै माथी उठाएर लैजानको लागी यो कार्यक्रमको आयोजना गरीएको बताउनु भयो ।

साथै यो कार्यक्रमलाई सफलता पूर्वक सम्पन्न गर्नुहुने सबैलाई उहाँले धन्यवाद पनि व्यक्त गर्नुभयो ।

सम्बन्धित

Comments are closed.