मन्त्र अस्पतालले निशुल्क २ दिने स्वास्थ्य शिविरको आयोजना गर्ने

महेन्द्रनगर । कञ्चनपुरमा रहेको मन्त्र अस्पताल एण्ड रिसर्च सेन्टरले निशुल्क २ दिने स्वास्थ्य शिविरको आयोजना गर्ने भएको छ ।

निःशुल्क ओपिडी परामर्श तथा विभिन्न परीक्षणहरूमा विशेष छुटसहित विशेषज्ञ सेवाप्रदान गर्ने अस्पतालले जनाएको छ । बैशाख ३१ देखी जेठ १ गते बिहान ९ बजे – साँझ ५ बजे सम्म सेवा दिईने भएको छ ।

सम्बन्धित

Comments are closed.