सुदूरपश्चिम प्रदेशसभाको सातौं अधिवेशन बैशाख ७ गते अर्थात भोली राति देखि अन्त्य गर्ने निर्णय गरिएको छ ।
आइतबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले सातौं अधिवेशन भोली रातिदेखी अन्त्य गर्ने निर्णय भएको सुदूरपश्चिम प्रदेश सरकारका प्रबक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले जानकारी दिए ।
प्रदेशसभा अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखलाई सिफारिस गरिने छ । मन्त्रिपरिषद्को निर्णय अनुसार अधिवेशन आव्हान तथा अन्त्यका विषयमा प्रदेश प्रमुखले निर्णय गर्ने संवैधानिक प्रावधान रहेको छ ।
Comments are closed.