अक्सिजन ग्यास बोकेको ६ जना सवार मिनिट्रक कैलाली को घोडाघोडि नगर पालिका ५ डाेकेबजारमा दुर्घटना ✍️ शुक्लाफाँटा खबर प्रकाशितः २३ बैशाख २०७८, बिहीबार १३:२० नेपालगन्ज बाट महेन्द्रनगर हस्पिटलका लागि अक्सिजन ग्यास बोकेको ६ जना सवार मिनिट्रक कैलाली को घोडाघोडि नगर पालिका ५ डाेकेबजारमा दुर्घटना भयको छ। ६ जना मध्य ४ जना घाइते भयका छन भने २ जन सकुशल रहेका छन ।।
Comments are closed.