बाजुरामा करेन्ट लागेर एक जनाको ज्यान गयो

बाजुरामा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । बुढीगंगा नगरपालिकामा करेन्ट लागेर घाइते भएका भक्त रावलको ज्यान गएको हो । बडीमालिका नगरपालिका – ८ का रावल विद्युत प्राधिकरण बाजुरा वितरण शाखामा कार्यरत रहेका थिए ।

बिहिबार लाइन चेक गर्ने क्रममा करेन्ट लागेर घाइते भएका उनलाई उपचारका लागि बयालपाटा अस्पताल अछाम लगिएको थियो । थप उपचारका लागि त्यहँ बाट नेपालगञ्ज लैजादै गर्दा उनको बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.