कञ्चनपुरको छेला झन्झटपुरमा अटवारी पर्वको शुभकामना आदान प्रदान

कञ्चनपुरको बेदकोट नगरपालिका वडा नं.२ को छेला झन्झटपुरमा पनि अट्वारी पर्वको अवसरमा आइतबार शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । थारु कल्याणकारिणी सभा बेदकोट नगर समिति, बेदकोट वडा नं.२ को कार्यालय, बडघर समुह र लाली गुरास किशोरी समुहको संयुक्त आयोजनामा थारु समुदायको महान पर्व अट्वारीको शुभकामना आदान प्रदान गरिएको हो । कार्यक्रममा जनप्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधि लगायत पत्रकार र समाजसेवीहरुको उपस्थिती रहेको थियो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.