पहिरो हटाईएपछि अबरद्ध सडक सञ्चालन

महेन्द्रनगर । पहिरोले अवरुद्ध भएका सुदूरपश्चिमका मुख्य दुई राजमार्ग सञ्चालनमा आएका छन् । डडेल्धुराको साहुखर्क र रडुवामा पहिरोले ‘डक अवरद्ध भएका थिए । अत्तरिया–डडेल्धुरा जोड्ने भीमदत्त राजमार्ग र डडेल्धुरा–डोटी जोड्ने डा.केआईसिंह राजमार्ग सञ्चालनमा आएका हुन् ।
डडेल्धुरा–बैतडी जोड्ने दशरथ चन्द राजमार्गको अनारखोली क्षेत्रमा खसेको पहिरो पनि हटाईको छ । लगातारको वर्षाका कारण सुदूरपहाडका ग्रामिण सडकहरु अवरुद्ध छन् ।

सम्बन्धित

Comments are closed.