प्रधानमन्त्री देउवाको वारेस नामामार्फत उम्मेदवारी दर्ता

महेन्द्रनगर । डडेल्धुराबाट प्रतिनिधि सभा सदस्यको चुनाव लडिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाको उम्मेदवारी वारेस नामामार्फत दर्ता भएको छ । व्यस्तताका कारण उनी उम्मेदवारी दर्ताका लागि गृह जिल्ला डडेल्धुरा पुग्न नसकेपछि उनका पत्नी डा.आरजु राणा देउवाले वारेस नामामार्फत प्रधानमन्त्री देउवाको उम्मेदवारी दर्ता गराएकी हुन । नेपाली काङ्ग्रेसका पार्टी सभापतिसमेत रहेका देउवा डडेल्धुराबाट प्रतिनिधि सभा सदस्यको चुनाव लडिरहेका छन् ।

सम्बन्धित

Comments are closed.