महेन्द्रनगर । कैलालीमा एक पुरुष मृत फेला परेका छन् । जोशीपुर गाउँपालिका ६ सिम्रीका अन्दाजी ४२ वर्षीय रोगाही बडायक मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । आफ्नै खेत नजिकै रहेको ठौरी नाला कुलोमा मृत अवस्थामा फेला परेका थिए । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको बताइएको छ
Comments are closed.