महेन्द्रनगर । कञ्चनपुरमा ४ किरियापुत्रीले मतदान गरेका छन् । कंचनपुर निर्वाचन क्षेत्र नं २ (१) शुक्लाफाँटा नगरपालिका वडा न. ११ को सरस्वती मावि मतदान केन्द्रमा किरियापुत्री ४ जना दाजुभाईले मतदान गरेका हुन् । किरियापुत्री राजेन्द्र , बिरेन्द्र, अमर, र अतुल ऐरले आमा धौलि देवि ऐर संगै मतदानमा सहभागी भएर मतदान दिएका हुन् ।
Comments are closed.