महेन्द्रनगर । अनेरास्ववियु क्रान्तीकारी महेन्द्रनगर । अनेरास्ववियु क्रान्तीकारी बिधार्थी संगठनले कञ्चनपुरमा बसले ठक्कर दिएर बेदकोट नगरपालिका वडा नम्बर ६ सिसैया का बविराज बैजको घटनामा सत्यतथ्य छानविन गर्न माग गरेको छ । संयोजक विरेन्द्र नाथद्धारा हस्ताक्षरित विज्ञप्तीमा कञ्चन बिधामन्दिर बिधालय स्नातक पहिलो बर्षमा मा अध्यनरत बर्ष २१ का कविराज बैज कोे क्याम्पस जाने क्रममा महाकाली बस व्यवसाय समितिको ना. ७ ख. ६५५२१ नम्बर को बस अनियंत्रित तरिकाले चलाइरहेको बसको ठ्क्करले विद्यार्थी कबिराज बैज को मृत्यु भएको घटना प्रति हाम्रो संगठन साह्रै स्तब्ध भएको बिज्ञप्ती मार्फत जानकारी दिएको छ । यसरी मनोमानी तरिकाले तीब्र गतिमा बस चलाइरहेका चालक सन्तोष ऐर लाई आबश्यक कार्बाही गरि पीडित परिवारलाई उचित न्याय र क्षतिपूर्ति दिन हुन सम्बन्धित निकायलाई जोडदार माग गर्दछौ भनी बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
Comments are closed.