बैतडीमा एक शिक्षकको मृत्यु

महेन्द्रनगर । बैतडीमा एक शिक्षकको मृत्यु भएको छ । बैतडीको पाटन नगरपालिका( ६ मा पर्ने कृष्ण माविमा अध्यापन गराउने शिक्षकको मृत्यु भएको हो । सुर्नया गाउँपालिका २ बस्ने शिक्षक धनबहादुर बिष्टको विद्यालयको आवासको पछाडीबाट लडेर मृत्यु भएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ भने, घटनाबारे प्रहरी थप अनुन्धान गरिरहेको छ ।

सम्बन्धित

Comments are closed.