वेदकोट नगरपालिकाद्धारा अन्तरक्रिया कार्यक्रम सम्पन्न

महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिकाले महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई बन्ध्याकरण अगावै गरिने विषयमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । वेदकोट नगरपालिकाको आयोजनामा पालिकामा रहेका १० वटै वडामा उक्त अन्तरक्रिया कार्यक्रम गरिएको हो । शुक्रवार वेदकोट नगरपालिका वडा नम्वर ६ मा रहेको आधारभुत स्वास्थ्य सेवा केन्द्र घोसुवामा ८४ जना महिला स्वयम सेविकाहरुका बिचमा अन्तरक्रिया कार्यक्रम गरिएको हो । यो अन्तरक्रिया कार्यक्रमबाट महिला स्वयमका हरुले बन्ध्याकरण गर्न ईच्छुक रहेका दम्पतीहरुलाई त्यो बारेमा जानकारी प्रदान गर्ने र साथै बन्ध्याकरण गर्नका लागी आवस्यक पहल गरिदिने बताईएको छ ।

 

 

सम्बन्धित

Leave A Reply

Your email address will not be published.