डडेल्धुरामा चितुवाको आक्रमणमा परी एक वृद्ध घाईते

महेन्द्रनगर । डडेल्धुरामा चितुवाको आक्रमणमा परी एक वृद्ध घाईते भएका छन् । जिल्लाको आलितालमा चितुवाको आक्रमणमा परि एक पुरुष घाइते भएका हुन् ।

घाइते हुनेमा आलिताल गाउपालिका वडा न ३ धातडिका ७० बर्षिया गगन सिं धामी रहेका छन । सोमवार बिहान करिव ११ बजे ढाड्डु समैजि सामुदायिक बनमा चितुवाले आक्रमण गरेको घाइते धामिले बताएका छन । उनलाई टाउकोमा गम्भीर चोट लागेको र अहिले उपचारको लागि धनगढी पठाइएको आलिताल प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित

Comments are closed.