अछाममा भूकम्पको धक्का

महेन्द्रनगर। आज आईतवार बिहान अछाममा भूकम्प गएको छ । बिहान आठ बजेर ३५ मिनेट जाँदा अछाम केन्द्रविन्दु भएर ४ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । यसअघि बिहान आठ बजेर तीन मिनेट जाँदा काभ्रे केन्द्रविन्दु भएर ४।३ म्याग्निच्युडको भूकम्प गएको थियो ।

सम्बन्धित

Comments are closed.