धनगढीमा महिला डाक्टर मृत फेला

महेन्द्रनगर । कैलालीको धनगढीमा २६ वर्षीया डाक्टर प्रशन्ना शाह मृत फेला परेकी छन् । धनगढी उपमहानगरपालिका–५ हसनपुरकी शाह मृत फेला परेकी हुन्। बिहिवार बिहान उनी आफ्नै घरमा मृत भेटिएकी थिइन् । उनी आफ्नै घरमा मृत फेला परेको प्रहरीले जनाएको छ ।

मृत्युको कारण खुलेको छैन् । शवको पोस्टमार्टम भएको छ । तर रिपोर्ट आउन बाँकी रहेको प्रहरीले बताएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ । शाह धनगढीस्थित माया मेट्रो अस्पतालमा कार्यरत थिइन् ।

सम्बन्धित

Comments are closed.