कञ्चनपुरमा फेसियल थेरापि उपकरण प्रहरीको हातमा

महेन्द्रनगर । कञ्चनपुर प्रहरीले फेसियल थेरापि उपकरण जफत गरेको छ। भन्सार छली गरेर आयात गरिएको सो उपकरण विहिबार जफत गरिएको हो। प्रहरी टोलीले बिशेष सुराकीको आधारमा भीमदत्तनगरपालिका–४ बाट सो उपकरण नियन्त्रणमा लिएको हो। करिब ६५ हजार मुल्य बराबरको सो उपकरण नियन्त्रमा लिएर भन्सार कार्यालय गड्डाचौकी पठाएको प्रहरीले जनाएको छ।

सम्बन्धित

Comments are closed.