कैलालीमा एक युवती मृत फेला

महेन्द्रनगर । कैलालीमा एक युवती मृत फेला परेकी छन् । सोमवार बिहानै कैलालीको गोदावरीमा एक युवती मृत फेला परेकी हुन् ।

गोदावरी नगरपालिका–२ आदर्श गल्लीमा नामथर नखुलेकी अन्दाजी २५र३० वर्षीया युवती आज सोमवार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

खैरो जिन्स पाईन्ट, कालो कलरको टिसर्ट लगाएको अवस्थामा उनी मृत फेला परेको प्रहरीले बताएको छ। यस सम्बन्धमा ईलाका प्रहरी कार्यालय मालाखेतीले थप अनुसन्धान गरिरहेको छ।

सम्बन्धित

Comments are closed.