महेन्द्रनगर । गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनार्थ गठित संघर्ष समितिले गेटामा निर्माण भएका भवनको अनुगमन गर्ने भएको छ।
सोमवार गेटामा भवन तथा अस्पताल सञ्चालनका लागि खोलिएको कार्यालयको अनुगमन गरिने संघर्ष समितिका सचिव धर्मसिंह कुँवरले बताए।
सोमवार १० बजेदेखि संघर्ष समितिले गेटामा विश्वविद्यालय सञ्चालनको माग गर्न दबाब दिन आन्दोलनकै रुपमा अनुगमन गरिन लागेको संघर्ष समितिका संयोजक लोकराज पाण्डे आगो ले बताए।
गेटमा विश्वविद्यालय सञ्चालनको माग राखेर जेठ १६ गतेदेखि सुदूरपश्चिममा आन्दोलन भइरहेको छ। संघर्ष समितिले धनगढी, अत्तरिया र गेटामा संघर्ष गरि
Comments are closed.