महेन्द्रनगर। दार्चुलाको लेकम गाउँपालिकाले इन्टरनेट महसुलको नाममा एक वर्षमा ७ लाख खर्चेको छ ।पालिकाले आर्थिक वर्ष २०७९र८० मा सञ्चार तथा इन्टरनेट महसुलमा ७ लाख रुपैयाँ खर्च गरेको छ । पालिकाले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९र०८० को व्यय अनुमानमा सो रकम खर्च गरेको उल्लेख गरिएको छ ।
पालिकाले विकास निर्माणका काम भन्दा खाना, खाजा, भ्रमण, अनावश्यक बैठक भत्ता लिने र अनावस्यक खर्च गर्ने काममा मात्र केन्द्रित हुने गरेको स्थानीयको गुनासो छ ।
Comments are closed.