महेन्द्रनगर । कञ्चनपुरमा लागुऔषधसहित २ जना पक्राउ परेका छन् । कञ्चनपुरको भिमदत्त नगरपालिका–१० काठेपुलबाट ०.३४ ग्राम लागुऔषध खैरो हेरोइन र १.३२ ग्राम लागु औषध चरेशसहित सोही ठाँउका २६ वर्षीय किसन नाथ र अन्य एकगरि दुई जनालाई मंगलवार प्रहरीले पक्राउ गरेको हो ।
उक्त पदार्थसहित उनीहरुलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय गड्डाचौकी कञ्चनपुरबाट खटिईएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो। यस सम्बन्धमा थप अनुसन्धान भईरहेको छ।
Comments are closed.