महेन्द्रनगर । संयुक्त राष्टिय जनआन्दोलन मोर्चा कञ्चनपुले पूर्व राजा ज्ञानेन्द्र शाहको ७७ औ जन्म दिन मनाउको छ । महेन्द्रनगर बजारमा रहेको भेटघाट चौतारीमा फुलमाला अबिर सहित फोटोमा माल्र्यापण गरेर जन्मदिन मनाएको संयुक्त राष्टिय जनआन्दोलन मोर्चाका गणेश जोशीले जानकारी दिएका छन् ।
पछिल्लो समय देश शंकटमा जाँदै गरेको अवस्थामा अब राजाले मात्रै आएर यो देशलाई बचाउन सक्ने राष्टबादी अभियन्ता कर्ण विष्टले जानकारी दिए ।
देशका लागी राजतन्त्र आवस्यक रहेको पनि उनले बताए । उक्त कार्यक्रममा नागरिक समाजका बलदेव अवश्थी, देवान आग्री, गाण्ेश जोशी लगायतको सहभागिता रहेको थियो ।
Comments are closed.