धनगढीमा आज सोमवार सार्वजनिक विदा

महेन्द्रनगर । कैलालीको धनगढीमा भोलि सार्वजनिक विदा दिने निर्णय भएको छ। थारु समुदायको महत्वपुर्ण चाड गुरही पर्वको अवसरमा धनगढी उपमहानगरपालिकाले आज सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको हो।

उपमहानगरपालिकाले एक सूचना जारी गर्दै  आज उपमहानगर मातहतका सम्पूर्ण कार्यालय तथा शैक्षिक संस्थाहरुमा स्थानीय सार्वजनिक विदा दिने निर्णय गरिएको हो।

त्यस्तै गोदावरी नगरपालिकाले पनि आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ। नाग पञ्चमी र गुरही पर्वको अवसरमा नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

सम्बन्धित

Comments are closed.