कैलालीमा हिजो मात्रै कोरना भाईरस संक्रमित भएको पुष्टि भएपछि सुदुरपश्चिमबासी त्रसित

कैलालीमा हिजो मात्रै कोरना भाईरस संक्रमित भएको पुष्टि भएपछि स्थानिय त्रसित बनेका छन् । हिजो अस्ती केहि संख्यामा बाहिर आउने स्थानियहरु आज भने बाहिर आएका छैनन् ।

कैलालीका र कञ्चनपुरका मुख्य बजारहरु बिहानै देखी शुनसान बनेका छन् । अतिआबश्यकिय सवारीका साधन भने प्रसाशन को अनुमती लिएर निर्बाद रुपमा संचालनमा आएका छन् । 

सुदुर पश्चिमका जिल्ला प्रसाशनले आज देखी लकडाउनमा थप कडाई गर्ने भनेको छ । स्थानियहरुले पनी लकडाउनलाई थप कडाई गर्नु पर्ने बताउँदै आएका छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.