कैलाली कञ्चनपुरमा कोरोनाको र्‍यापिड डायग्नोस्टिक टेष्ट शुरु

कोरोनाभाइरस संक्रमणको उच्च जोखिममा रहेको सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा आज देखी कोराना भाइरसको परिक्षण सुरु हुदैंछ । साथै प्रदेश सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले आजदेखि कैलाली कन्चनपुरमा ¥यापिड डायग्नोस्टिक टेष्ट परिक्षण गरिने बताए ।

¥यापिड टेष्टका लागि तालिम प्राप्त ६ सदस्यीय प्राविधिक टोली शोमवार मात्रै धनगढी पुगेको थियो । संघीय मन्त्रिपरिषद्को शनिबार बसेको बैठकले कैलाली कन्चनपुरमा ¥यापिड टेस्ट गर्ने निर्णय गरेको थियो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.