बैशाख ६ गतेका लागि प्रश्न

गर्मीयाम बढेसंगै विद्युतको माग बढ्ने गर्दछ । यस अवस्थामा कुनै पनि अवरोध बिना नियमित विद्युत प्रसारणका लागि विद्युत प्राधिकरणले के गर्नपर्ला जस्तो लाग्छ ? कृपया यस विषयमा आफ्नो धारणा राख्नु होला हामी तपाईको विचार शुक्लाफाँटा समाचारमा प्रसराण गर्नेछौ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.