बासुदेव भट्टलाई दुवै देशका प्रशासनिक निकायकाे पहल र समन्वयमा नेपाल प्रवेश दिईयाे

दार्चुलाकाे सिमावर्ति क्षेत्र भारतकाे बलुवाकाेट क्वारेन्टाइनमा बसेर अामाकाे किरिया गरिरहेका शैल्यशिखर नगरपालिका-१ का बासुदेव भट्टलाई दुवै देशका प्रशासनिक निकायकाे पहल र समन्वयमा नेपाल प्रवेश दिईयाे । आज उनले दत्तु नाकाबाट नेपाल प्रवेश गरे ।

सम्बन्धित

Comments are closed.