महेन्द्रनगर । यथार्थ घटनामा आधारित गीति कथा फिर्ता दे मेरो मायौै बजारमा आएको छ । भुवन प्रकाश बडुको स्वर, भानुभक्त जोशीको रचना रहेको छ । यस्तै गरि सङ्गीत भुवन प्रकाश बडु र भानुभक्त जोशिको छ ।
भने, सङीत सयोजन रिजेन बडुले गरेका छन । जीवन बडुको मिक्सिङ र मास्टरिङमा तयार पारिएको उक्त गीत बिग एचडी परिवेश रेकर्डिङ स्टुडियोमा रकर्ड गरिएको हो। भिम थापाको निर्देशनमा सुरेश चन्द ठकुरी,हरिश भट्ट,ऐश्वर्य बिस्ट,र साम्राज्ञी चन्दको उत्कृष्ट अभिनय रहेको छ।
भने अमृत उपाध्यायको छायांकन र प्रबिण मगरको सम्पादनमा अति मन छुने मार्मिक गीत सार्बजनिक गरियको छ । उक्त गित भुवन प्रकाश बडु नामक युटयुब च्यानल मार्फत बजारमा सार्वजनिक गरिएको छ ।
Comments are closed.