महेन्द्रनगर । डडेल्धुराका उदयमान गायक प्रज्वल कार्कीले आफनो पहिलो गित बजारमा ल्याएका छन् । उनले शुक्रवार नजाउ माया नमक गित बजारमा ल्याएका हुन् ।
डडेल्धुराका उदयमान गायक कार्की अहिले काठमाण्डौमा रहेर आफनो सांगितिक यात्रालाई अगाढी बढाई रहेका छन् ।
शब्द संगित गायक कार्कीको ने रहेको छ भने विक्रम बुढाथोकी र स्मारिका ढकालको अभिनय रहेको उक्त भिडियो ओएसआर डिजिटल नामक युटयुव च्यानेलबाट सार्वजनिक भएको छ ।
Comments are closed.