महेन्द्रनगर । अनलाइन टिभी पत्रकार सघ कैलाली जिल्ला शाखाको अध्यक्षमा भरत साउद आलोक चयन भएका छन् ।
यसैगरी, उपाध्यक्षमा रमेश ऐडी, सचिव रमित पाण्डेय, कोषाध्यक्षमा मञ्जु भण्डारी, सहसचिव तिलख राज ढुंगाना, समावेशी सदस्य सागर चौधरी चयन भएका छन् ।
यसैगरी, खुल्ला सदस्यमा प्रेम कामी, गणेश विक, र यज्ञराज अवश्थी चयन भएका छन् ।
Comments are closed.