डडेल्धुराको नवदुर्गा ५ को वडा कार्यालयमा आगजनी

महेन्द्रनगर । डडेल्धुराको नवदुर्गा गाउपालिकाको वडा नं।५ को कार्यालयमा अज्ञात समुहले आगजनी गरेकोछ ।
हिजो दिउसो नवदुर्गा गाँउपालिका गाँउकार्यपालिकाको कार्यालयमा सामान्य तोडफोड गरिएको भए पनि राति करिव ११ वजे वडा नं.५ को कार्यालयमा अज्ञात समुह द्धारा आगजनी गरिएको हो ।

अगजनी बाट वडा कार्यालयका महत्वपूर्ण कागजात, कम्प्युटर, प्रिन्टर लगायतका सामाग्रीहरु जलेर नस्ट भएको छ ।

सम्बन्धित

Comments are closed.