महेन्द्रनगर । कञ्चनपुरमा रुद्रीपाठ एबम् श्रृङ्गारिक महा आरती अनुष्ठानको आयोजना हुने भएको छ । भीमदत्त नगरपालिका १७ बाँसखेडा स्थित बैजनाथ मन्दिरमा रुद्रीपाठ एबम् श्रृङ्गारिक महा आरती अनुष्ठानको तयारी गरिएको छ ।
कार्तिक २४ देखि कार्तिक ३० गतेसम्म अनुष्ठान हुन लागेको मन्दिरका मुल पुजारी यज्ञराज चटौतले जानकारी दिनु भएको छ ।
एकहप्ते उक्त रुद्रीपाठ एबम् श्रृङ्गारिक महा आरती अनुष्ठानमा सहभागी जनाईदिन हुन सम्पुर्ण धर्मालम्बी, श्रदालुभक्तजनलाइ मन्दिरका मुल पुजारी चटौतले आग्रह गर्नु भएको छ ।
Comments are closed.