गायक एनडी ठकुरीको जापानको भिषा लाग्यो नामक भिडियो गित बजारमा ( भिडियोसहित)

महेन्द्रनगर । गायक एनडी ठकुरीको जापानको भिषा लाग्यो नामक भिडियो गित बजारमा आएको छ । वियोगान्तमा आधारित यस गितले अहिलेका युवाहरु विदेशिने कथालाई भिडियो मार्फत चित्रण गरीएको छ ।

गायक ठकुरीको शब्द,शेरी अउजी, लक्ष्मण अउजीको लय रहेको उक्त गितमा गायीका गौरी भट्ट र गायकमा स्वयम एनडी ठकुरीको स्वर रहेको छ ।

उक्त भिडियो एनडी ठकुरी म्युजिक नामक युट्युव च्यानेलमा हेर्न सकिन्छ ।

सम्बन्धित

Comments are closed.