महेन्द्रनगर । कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा। जगदीश जोशी नियुक्त भएका छन् ।
सुदूरपश्चिम प्रदेश सरकारले ११ औँ तहमा बढुवा गरेपछि डा। जोशीलाई उक्त जिम्मेवारी प्रदान गरेको हो ।
डा. जोशी कोभिड–१९ महामारीका बेला फ्रन्टलाइनमा खटिएर जिम्मेवारी निर्वाह गरेका अनुभवी चिकित्सक हुन् ।
उनले यसअघि स्वास्थ्य निर्देशनालयको निर्देशकको जिम्मेवारी समेत सम्हालिसकेका छन् ।
Comments are closed.