महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र १बाट राष्ट्रिय स्वतन्त्र पाटी रास्वपाका निर्वाचित उम्मेदवार जनक सिह धामीले चुनाव खर्च बुझाएका छन ।
निर्वाचन सम्पन्न भएको एक सातामै रास्वपा उम्मेदवार धामीले चुनाव खर्च बुझाएका हुन । बुधबार स्वयम निर्वाचित सासद धामीले निर्वाचन अधिकारी हरिशचन्द्र जोशीलाई निर्वाचन खर्च बुझाएका छन ।
धामीले आयोगले तोके भन्दा कम २१ लाख, ५५ हजार, ६६५रुपैया खर्च गरेका छन । निर्वाचन कार्यालय कञ्चनपुरका सुचना अधिकारी निर्वाचित सासद धामी सहित लोकराज भटट्, बचन बहादुर सिह, धर्मानन्द जोशी प्रेमबती रानाले खर्च बुझाईसकेको बताए ।
मत परिमाण घोषणा भएको ३०दिनभित्र चुनाव खर्च बुझाईसक्नुपर्ने प्रावधान छ ।
Comments are closed.