महेन्द्रनगर ।वरिष्ठ देडा गायक लाल बहादुर धामी अछामी बडडाले मौलिक देउडा गीत जुम्ला कालिकोट बजारमा ल्याएका छन् ।
अछामी बडडो नामक युटयुब च्यानल मार्फत उनले यो गित बजारमा ल्याएका हुन । अछामी बडडो र पूर्णकला विसीको स्वर रहेको उक्त गितको लय र शब्द राजेन्द्र शाह विपीको रहेको छ ।
एरेन्जर बिनोद बाजुरालीको रहेको छ । यसैगरी उक्त भिडियोको निर्देशन भीम थापाले गरेका छन, भने, छायाँकन अमृत उपाध्यायको रहेको छ अभिनयमा लाल धामी, बबिसिंह ठकुरी, हिमाल भुल रहेको छ ।
Comments are closed.