सुदूरपश्चिम सहित देशका यी स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

महेन्द्रनगर । कञ्चनपुरबाट भन्सार छलीको अबैध पेय पदार्थ र बोईलर कुखुरा बरामद गरिएको छ।

जिल्लाको बिभिन्न स्थान भीमदत्त नगरपालिका–११ गड्डाचौकी र बेलौरी नगरपालिका–२ बैजुडाडाबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ८३ हजार ३ सय बराबरको पेय पदार्थ, जुत्ता,

बोईलर कुखुरा लगायतका सामान आईतबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

सम्बन्धित

Comments are closed.