महेन्द्रनगर । गायक प्रज्वल कार्कीको गोरी मोरीले यति बेला बजार तताएको छ । उक्त गितको भिडियोमा नायक पल शाह र मलिका महतको अभिनय रहेको छ ।
गायीका मेलिना राइ संग गायक प्रज्वल काकीृको स्वर रहेको छ । शब्द संगित मिलन भट्टराईको रहेको छ ।गायक कार्की सुदूरपश्चिमको डडेल्धुराका बासिन्दा हुन ।
Comments are closed.